८ माघ २०८२, बिहिबार | January 23, 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठकमा प्रधानमन्त्री ओली विरुद्ध कसरी अघि बढ्ने भन्ने विषय, नयाँ सत्ता समिकरण र पार्टीको संगठन विस्तारबारे छलफल हुने बताइएको छ । बैठकमा नयाँ सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेता बाबुराम भट्टराईसँग हिजो भएको छलफलका बारेमा अध्यक्ष…