बुटवल । रुपन्देहीको सैनामैनामा एक जना कोरोना संक्रमितले कोरोना अस्थायी अस्पतालमै आत्महत्या गरेका छन्। सैनामैना नगरपालिकाले वनकट्टामा सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले झुण्डिएर लगाएर आत्महत्या गरेको प्रहरी कार्यालय मुर्गियाले जनाएको छ । प्रहरीका अनुसार ती पुरुषले अस्थायी अस्पतालकै शाैचालयमा पासो लगाएको अवस्थामा फेला परेका थिए । मृतक १६ गते देखि…