बुटवल । कोरोना संक्रमणका कारण बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्षको निधन भएको छ । काठमाडौको ह्याम्स अस्पतालमा उपचाररत वडा अध्यक्ष हुमनाथ आचार्यको आज बिहान निधन भएको हो । बुटवलमा अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौमा लगिएका आचार्यको विहान मृत्यु भएको बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले जानकारी दिइन् । एक हप्ता भन्दा…