चितवन । चितवनमा सुजिता हत्या काण्डले उग्ररुप लिन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । जिल्लाको राप्ती नगरपालिकाका स्थानीयले सुजिता भण्डारीको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन चर्काएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको कर्फ्यु आदेश आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका जारी रहने…