१३ पुस २०८२, आइतबार | December 28, 2025

संवैधानिक आयोगमा नियुक्तिको विरोधमा प्रचण्ड-नेपाल नेकपाद्वारा भोलि आम हड्ताल आह्वान

काठमाडौं । सरकारले असंवैधानिक तरिकाले संवैधानिक आयोगमा नियुक्ति गरेको विरोधमा प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशव्यापी आमहड्तालको आह्वान गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध अहिलेसम्म सडकसंघर्ष रहेको प्रचण्ड नेपाल पक्षले आम हड्ताल नै गर्न लागेको पहिलो पटक हो । आम जनतालाई सबैभन्दा बढी प्रभावित बनाउने हड्ताल जस्तो अप्रिय निर्णय लिन लागेको बारे पार्टीले…