१२ पुस २०८२, शनिबार | December 27, 2025

ओली बिनाको नेकपा दलाल पुँजिवादको बिचौलिया सन्तानको पार्टी हुने छैन : घनश्याम भुसाल

बुटवल । नेकपा प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले केपी ओली निरंकुशताको प्रेत बनेर ब्युंझेर आएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपाले आज बुटवलमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य भुसालले प्रेतको रुपमा ओलीले संविधानको हत्या, अस्थिरता, अशान्ति, मुलुकको बर्बादीको बाटो रोजेको आरोप लगाए । ओलीले आफ्ना कर्तुतहरुलाई छोप्न सरकारलाई काम गर्न नदिएको…