२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

कर्णाली प्रदेशमा सुनको अभाव, पलायन हुँदै व्यवसायी

कर्णाली । कर्णाली प्रदेशमा सुनको अभाव हुन थालेको छ । सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको सुनचाँदी व्यवसायी संघ कर्णाली प्रदेशले जनाएको छ । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकेको संघको दाबी छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको संघका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले बताए ।…