१२ पुस २०८२, शनिबार | December 27, 2025

जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन । उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजेपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा…