१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना महामारी भयावहरुप लिन थालेपछि सरकारबाट बिभिन्न आदेशहरु जारी (पूर्ण पाठ)



काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले भयावहरुप लिन थालेपछि संघिय सरकारको मन्त्रिपरिषदको बैठकले कोरोनाको बढ्दो जोखिम न्युनिकरणका लागि भन्दै आदेश जारी गरेको छ । मन्त्रिपरिषद बैठकले विभिन्न मापदण्डहरु निर्धारण गर्दै सोमबार संक्रमक ऐन बमोजीम आदेश जारी गरेको हो । मन्त्रिपरिषदे जारी गरेको आदेश राजपत्रमा प्रकाशित भएसँगै नेपालभर लागू हुनेछ ।

सरकारले तोकेको मापदण्डमा शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द गर्ने देखि बिबाह, ब्रतबन्ध, मलामी जस्ता परम्परागत कार्यमा २५ जना नबढाई कार्य सम्पन्न गर्न आदेश गरिएको छ । सरकारले निर्धारण गरेको आदेशमा छोटो र लामो दुरीका सार्वजनिक यातायात, होटल, हवाई यातायात, रेष्टुरेन्ट, मठमन्दिर, गुम्बा र चर्च, पसल व्यवसाय, अस्पताल आदिमा नियमन गरिएको छ ।

सरकारले कोरोना पीडितको उपचार गर्ने अस्पतालहरुलाई केन्द्र सरकारले उपचार खर्चको शोधभर्ना दिने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषदले गरेको निर्णय जस्ताको तस्तै :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/04/01.06-cabinet.pdf” title=”01.06 cabinet”]

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ३७ बजे

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक