१८ पुस २०८२, शुक्रबार | January 2, 2026

तिनाउको ड्यामसाइडमा पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता

बुटवल । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ नदीको ड्यामसाइडमा पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता भएको छ। बेपत्ता हुनेमा भारतको महाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ वर्षीय युवक सोएब अन्सारी रहेका छन् । प्रहरीका अनुसार आफ्ना दाजुभाइ र साथीहरू सहित बुटवल घुम्न आएका अन्सारी सहितको टोली तिनाउको ड्यामसाईडमा पौडी खेल्न पुगेको र पौडी खेल्ने क्रममा…