बुटवल । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै चर्चामा रहेको बुटवलस्थित कालिका मानवज्ञान माविको पठनपाठन बन्द गरिएको छ । भारतका विभिन्न स्थानको शैक्षिक भ्रमण गरेर फर्किएका विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो । गत साता मात्र बिद्यालयले भारतका बिभिन्न शहरहरुमा बिद्यालयको शैक्षिक भ्रमण लगेको थियो । शिक्षकहरुमा कोरोना पुष्टि भएपछि बैशाख २ गतेसम्मको…