काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरस संक्रमणको जोखिमबारे समीक्षा भए पनि विद्यालय बन्द गर्ने निर्णय नभएको बताएका छन । शनिबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको खबर सार्वजनिक भएको थियो । तर, मन्त्री भट्टले विद्यालय बन्दका विषयमा…