पाल्पा । अबिरल परेको बर्षाका कारण पहिरोले घर पुरिदा पाल्पामा एक जनाको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका-४ मन्छिपमा रहेको एउटा घरमा माथिबाट आएको पहिरोले घर पुरिदा १ जनाको मृत्यु भएको हो । मंगलबार साँझ करिब ७ बजे स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घर माथीबाट खसेको पहिरो घर पुरिदा घरसंगैउनका १९ बर्षीय छोरा मदन भट्टराई…