२७ श्रावण २०८३, बुधबार | August 13, 2026

रुपन्देहीमा थपिए ४५ जना नयाँ संक्रमित, १०१ जना निको भए

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा २८९ नमुनाको पीसीआर परीक्षण गर्दा ४५ जनामा संक्रमिण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोही अवधिमा जिल्लामा २ जनाको मृत्यु भएको छ भने १०१ जना डिस्चार्ज भएका छन् । रुपन्देहीमा आज सम्ममा ९२० संक्रिय संक्रमित रहेका छन् भने ४६८…