काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अन्तिम संघारमा पुग्दै गर्दा पार्टीमा आज दुई अलगअलग समुहका बैठक बस्दैछन् । ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा अहिलेसम्म स्पष्ट रुपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निकट नेताहरुको वर्चस्व रहेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट केन्द्रीय सदस्यहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु…