१० पुस २०८२, बिहिबार | December 25, 2025

संसद विघटन : केपी ओलीको ‘असंवैधानिक आत्मघाती कु’

काठमाडौं । नेपालको राजनीतिमा पाँच वर्षसम्म कुनै पनि सरकार टिकेको इतिहास नबन्ने नै भएको छ । शक्तिशाली कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक रुपमा आफुलाई निरिह महशुस गरेपछि संघीय संसदको प्रतिनिधिसभा विघटन गर्दै मध्यावधी चुनावको प्रस्ताव गरेका छन् । आफ्नो पार्टीको सुझाव र निर्देशनलाई बारम्बार वेवास्ता गर्दै आएका ओलीले जारी…