१० पुस २०८२, बिहिबार | December 25, 2025

कञ्चनपुरको बेलौरीमा एक हप्तासम्म निषेधाज्ञा जारी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा संक्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न पुस ५ गते आइतबार देखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ । शनिबार दिउँसो बसेको बेलौरी…