१६ असार २०८३, मंगलबार | July 1, 2026

सिंहदरबारमा नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा संसदीय दलका पदाधिकारी चयन, प्रतिनिधिसभाको बैठक र सत्ता समीकरणका विषयमा छलफल भएको छ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । तर, सरकारले कुनै विजनेश नदिँदा बैठक औपचारिकतामा मात्रै सीमित भएको छ ।

बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टी जसपासँग भैरहेको सत्ता साझेदारीबारे जानकारी गराएका छन् । प्रचण्डले संसदमा सरकारको विरुद्धमा कसरी प्रस्तुत हुने भन्नेबारेमा पनि प्रचण्डले ब्रिफिङ गरेको छन् ।

माओवादी केन्द्रले २०७४ फागुन ३ गते केपी ओलीलाई प्रधानमन्त्रीमा दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन । माओवादीले समर्थन फिर्ता लिने वित्तिकै एक महिनाभित्र ओलीले विश्वासको मत लिनुपर्छ । तर, त्यसअघि नै कांग्रेस र जसपासँग सहमति गरी ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादीले प्रयास जारी राखेको छ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १२ : २२ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी