नेपालगन्ज । वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्व उपाध्यक्ष टिकाजङ्ग सिंहको निधन भएको छ । न्युरो अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको ७९ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका सिंहलाई भारतको लखनउबाट उपचार गरेर हिजो मात्र नेपालगन्ज ल्याइएको थियो । अधिवक्ता प्रल्हादबहादुर कार्कीका अनुसार मधुमेह, उच्चरक्तचापको दिर्घ रोगसँग लडिरहेका सिंहलाई पछिल्लो पटक…