२३ असार २०८३, मंगलबार | July 7, 2026

अमेरिकाविरुद्धको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

दुबई । युएईमा जारी आइसिसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेपछि अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङका लागि उत्रिने भएको हो। खेल सवा ११ बजेदेखि सुरू भएको छ। जारी त्रिकोणात्मक सिरिजमा नेपाल अहिलेसम्म दुवै खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा अमेरिकासँग र दोस्रो खेलमा घरेलु…