कावासोती । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी १ मा गएराति प्रहरीको कुटाईबाट एक टेक्टर चालको मृत्यु भएको छ । दाङ राजपुर गाउँपालिका ४ घर भएका का २४ वर्षीय हरि श्याम यादवकाे मृत्यु भएकाे हाे । गएराति विनयी खोलामा अवैद्य रुपमा बालुवा लिन गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना हुँदा घाइते भएको चालकको उपचारको क्रममा मृत्यु भएको…