३० श्रावण २०८३, शनिबार | August 15, 2026

काठमाडौं उपत्यकामा फेरि थपियो १० दिन निषेधाज्ञा



काठमाडौं । काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपिएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले उपत्यकामा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा पनि यसअघिकै नियमलाई निरन्तरता दिइएको छ ।

यसअघि जारी भएको निषेधाज्ञा आजैबाट सकिँदैछ ।

उपत्यकामा निषेधाज्ञा जारी रहे पनि धेरै क्षेत्रमा भने छुट दिईँदै आएको छ । शनिबारदेखि लामो दूरीका यातायात समेत संचालन अनुमति पाएका छन् ।

निषेधाज्ञा कमजोर बन्दै जाँदा कोरोना भाइरसका संक्रमित बढ्ने क्रम पनि फेरि दोहोरिएको छ । आम मानिसले जनस्वास्थ्य मापदण्डलाई कडाईपूर्वक पालना नगर्दा भाइरसको संक्रमण पुनः बढ्दै गएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ४ : ४१ बजे

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा