९ पुस २०८२, बुधबार | December 24, 2025

बुटवल उपमहानगरपालिमा लालपुर्जा वितरण सुरु, बर्षौदेखि नपाएकालाई राहत

बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि छ सय ५० लालपुर्जा वितरण गरेको छ । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र सेमलारका गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरेको हो । बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन अवस्थामा रहेका छ सय ५० घर परिवारलाई उपमहानगरपालिका गोश्वारा नापी कार्यालयको…