३ माघ २०८२, शनिबार | January 17, 2026

बारबर्दियाका कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु

बर्दिया । बाँकेमा उपचारका लागि आएको बर्दियाका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बर्दिया बारबर्दिया १० का ७२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । गत मंसिर २८ गते भेरी अस्पताल भर्ना भएका ती पुरुषको २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो…