११ चैत्र २०८२, बुधबार | March 26, 2026

प्रधानमन्त्री ओलीले सनकको भरमा संविधानमाथि खेलवाड गरे : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि खेलवाड गरेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि खेडवाड गरेको आरोप लगाएका हुन् । पौडेलले प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर…