काठमाडौं । उपसभामुख इन्दिरा राना मगर र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी बीच द्विपक्षीय भेटवार्ता भएको छ । उपसभामुख राना मगरको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका उपाध्यक्ष सियाओ र उपसभामुख रानाबीच होटल द्वारिकामा द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा उपसभामुख रानाले नेपालले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध…