गोरखा । गोरखा भन्ने वित्तिकै आँवुखैरेनी, तुरतुरे वा बेनिघाट पारी हो भन्ने धारणा अधिकांशमा छ । नेपालको चौँथो ठूलो जिल्ला रहेको गोरखा जिल्लामा तराइ, पहाड र हिमाल तिनै प्रकारका हावापानी पाइन्छ । गोरखा जिल्लामा एक किलोग्राम नुनको १५० रुपैयाँ र चामलको २०० रुपैयाँ पर्छ भन्दा जो कोही पनि झट्ट विश्वास गरिहाल्दैनन् । तर जिल्ला सदरमुकामदेखि…