बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एक जनाको ज्यान गएको छ । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षका चित्रबहादुर खत्रीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिएका छन् । (हिजो) आइतबारदेखि हराइरहेका वलीको शव (आज) सोमबार बिहान नेपाल भारत सिमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४…