११ चैत्र २०८२, बुधबार | March 25, 2026

नागरिक अधिकार बहाल नगरे म्यानमार विरुद्ध प्रतिबन्ध लगाउने अमेरिकी चेतावनी

अमेरिकाले म्यानमारको सैनिक शासक विरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गर्दै नागरिक अधिकार र सरकारलाई पुनर्वहाली नगरे म्यानमारमाथि पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् । नागरिक सरकारलाई अपदस्त गरेर नोवल पुरस्कार विजेता एवं म्यानमारका सर्वोच्च नेतृ आङ साङ सु की, राष्ट्रपति, मन्त्री सांसदहरु लगायतका नेताहरुलाई तत्काल रिहा गर्न…