२१ चैत्र २०८२, शनिबार | April 4, 2026

विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लप नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको हो । बैठक समापनपछि संचारकर्मीहरूलाई जानकारी दिँदै पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले निकट भविष्यमा एकता हुने जानकारी दिए । सापकोटाका…