१७ श्रावण २०८३, आइतबार | August 2, 2026

दोलखा एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश



काठमाडौं । नेकपा एमाले निकट मुक्ति समाज दोलखाका नेताहरु तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।उनीहरुलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरूमा खड्ग बहादुर गजमेर, सितारमा विक, खड्क बहादुर खाति, हलबहादुर खाति, राजन खाति, गीता खाति, अजित रिजाल, रामजी खाति, रमेश खाति, पदम सेन्चुरी, भुवन खाति, शकुन्तला खाति, दिपबहादुर खाति, चन्द्र गजमेर, गणेश रिजाल, रजनी खाति, राहुल लामिछाने, रोहित कार्की, अरुण सुवेदी, सुरज मोत्तान, रञ्जिता खाति, शरण रसाली, राजु रिजाल, देवी रिजाल लगायत नेताकार्यकताहरु रहेका छन् ।

कार्यक्रममा संयोजक प्रचण्डले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : ५७ बजे

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र