१२ पुस २०८२, शनिबार | December 27, 2025

फेवातालमा डुङ्गा पल्टियो, ६ भारतीय पर्यटकसहित ७ जनाको सकुशल उद्धार

पोखरा । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार डुंगा पल्टिएर फेवातालमा फसेका सातजनाको उद्धार गरेको छ । फेवातालमा हावाहुरीका कारण ‘स्टयान्डिङ डबल प्याडल बोट’ पल्टिँदा यात्रु फसेका थिए । बोटिङ गरिरहेको अवस्थामा एक्कासि आएको हावाहुरीका कारण बोट तालको बीच भागमा पल्टिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । डुंगा पल्टिँदा भारत घर…