२३ श्रावण २०८३, शनिबार | August 8, 2026

टेकु अस्पतालले रोक्यो पीसीआर परीक्षण

काठमाडौं । काठमाडौको टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण रोकेको छ । अस्पतालले मुख्य प्रवेशद्धारमा नै पीसीआरपरीक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् । मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष काराण बस अर्को सुचना नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पिसिआर परीक्षण कार्य बन्द गरिएको…