७ पुस २०८२, सोमबार | December 22, 2025

जोखिम भत्ता नदिएको भन्दै कोरोना अस्पताल छाडेका चिकित्सक ३६ घण्टापछि काममा फर्किए

बुटवल । घमासान लडाई चलिरहेका बेला बिदामा बस्ने सैनिक र श्रीमान बिरामी परेका बेला माईत हिँड्ने श्रीमतीको कुनै उपादेयीता हुँदैन भने झैं कोरोना माहामारीले बिकराल रुप लिईरहेका बेला बुटवलस्थित कोरोना विशेष अस्पतालका केहि चिकित्सक र स्वास्थ्यकर्मीहरुले अस्पताल आउन छाडेर आफुहरुले आफ्नो अवसरवादी चरित्र देखाएका छन् । कोरोना जोखिम भत्ता नपाएको भन्दै गत मंगलबार ज्ञापनपत्र दिएका…