१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथिको निरन्तर सुनुवाइ आज पनि जारी छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस हुनेक्रममले आज पनि निरन्तरता पाएको हो । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीससम्मिलित इजलासमा बहस गरेका कानून व्यवासयीहरुले संविधानमा नभएको नदिएको अधिकार प्रयोग गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् । कानूनका विद्यार्थी २५…