काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहनेछ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ः०० बजे देखि सुरू हुनेछ । गत साउन १६ गतेबाट सुरू भएको स्थायी समिति बैठक हिजोको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका छन्। उपाध्यक्ष तथा प्रवक्ता…