९ माघ २०८२, शुक्रबार | January 23, 2026

नाइजेरियामा बाढीले बगायो ५० बढि घर, ११५ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११५ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुलाही बाबाआराले धेरै घण्टासम्म वर्षा जारी रहेको बताए । उनले भने, ‘बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन् ।’ एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र…