काठमाडौं । जति बढी परीक्षण त्यति बढी संक्रमण, जति कम परीक्षण त्यति कम परीक्षण । दशैंको भोलिपल्ट आज लामो समयपछि कोरोना भाइरसका सबैभन्दा कम संक्रमित थपिएका छन् । आज मंगलबार ५७० जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेटमा जनाइएको छ । तर, आज जम्मा २ हजार २५ मात्रै पीसीआर परीक्षण भएको थियो…