७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढी संक्रमित थपिए



काठमाडौं । गत २४ घण्टामा विश्वभर ६ लाख दुई हजार ४९४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा आठ हजार ७५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ६ लाख ६६ हजार ५९४ र मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ४६३ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६ हजार २५९ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ७५९ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १५० जनाले कोरोना भाइसरका कारण भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५४ हजार ९४०, इटलीमा १८ हजार ६२७, ब्राजिलमा २९ हजार ७९२, जर्मनीमा १४ हजार १९४, रसियामा २२ हजार ८५१, फ्रान्समा १५ हजार ९४४, कोलम्बियामा १५ हजार ५३७ तथा इरानमा पाँच हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : ५५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल