४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौं उपत्यकामा थपिए २४०२ नयाँ संक्रमित, आइसीयू र भेन्टिलेटर पाउनै मुस्किल

काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । उपत्यकामा शुक्रबार २ हजार ४०२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ७८४ जना थपिएका छन् भने ललितपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी भक्तपुरमा २४४ जनामा संक्रमण लागेको छ । मन्त्रालयका अनुसार उपत्यकामा…