२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

रुपन्देहीमा १६ वटै स्थानीय तहका विद्यालय बन्द, मंगलबारदेखि यातायातमा जोर-बिजोर

बुटवल । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीमा १६ वटै स्थानीय तहका विद्यालय बन्द गरिने भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख, अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको हो । शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा…