नेपालगन्ज । बाँकेका ७४ जनाले दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन घरको टीका लगाउन पाउने भएका छन् । आइसोलेसन अवधि पुरा गरेर शुक्रबार ७४ जना डिस्चार्ज हुने भएपछि उनीहरुले घरको टीका थाप्न पाउने भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार उनीहरु डिस्चार्ज भएर घर फर्केपनि भौतिक दुरी र स्वास्थ्य सुरक्षा भने कायम गर्नु पर्ने छ ।…