८ चैत्र २०८२, आइतबार | March 22, 2026

ओली निकट नेता र सांसद बालुवाटारमा, प्रचण्ड–नेपाल निकट सांसदको भेला दिउँसो १ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु अलगअलग समुहगत छलफलमा व्यस्त हुन लागेका छन् । प्रधानमन्त्रीको असंवैधानिक कदमपछि पार्टी विभाजनको औपचारिक घोषणा मात्र बाँकी हुन लागेको अवस्थामा ओली निकट नेता र सांसदहरु बालुवाटारमा जम्मा हुन थालेका छन् ।  प्रचण्ड-नेपाल निकट नेता र…