२९ मंसिर २०८२, सोमबार | December 16, 2025

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका एक जना कोरोना संक्रमितको निधन भएको छ । मेडिकल कजलेजमा गत असोज ३ गतेदेखि उपचाररत मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ९ निवासी ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् । श्वासप्रश्वास तथा निमोनियाको समस्या भई उपचारका लागि भर्ना भएका ती पुरुषलाई गत असोज…