२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

नाका खुल्यो खुलेन यातायात

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा नेपाल-भारतमैत्री बस सेवा एक वर्षदेखि ठप्प भएको छ । कोरोना महामारीका कारण सीमा नाका बन्द भएपछि सीमा नाका खुले पनि बस सञ्चालनमा आउन नसक्दा एक वर्षसम्म नेपाल भारतमैत्री बस सेवा ठप्प भएको हो । बस सञ्चालनमा नआउँदा बस व्यवसायी समस्यामा परेका छन् । प्रत्येक दिन महेन्द्रनगर बसपार्कबाट भारतको राजधानी नयाँ दिल्लीलगायत…