बुटवल । कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ३ निवासी ७२ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा उपचार गराइरहेका ती पुरुषको आज बिहान ९ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । यही असोज २ गते स्वास्थ्य…