काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार पनि सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उपत्यकामा २ हजार २८३ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जना नयाँ संक्रमित…