६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

न्यायपरिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । शुक्रबार बसेको समितिको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको हो । नेपाल बार एसोसिएसन, कार्यसमितिको गत कात्तिक २२ गते श्रेष्ठको नाम सिफारिस गरेको थियो । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति सञ्चालन…