काठमाडौं । नेपालमा रेल सेवा । अहिलेको पुस्ताका लागि अहिलेसम्म सपना जस्तै छ । रेल सेवाको लामो इतिहास भए पनि राज्यसत्ता सञ्चालकहरुको वेवास्ता र लापरवाहीका कारण जनकपुर जयनगर रेल्वे र रक्सौल अमलेखगन्ज रेल्वे सेवा वेवारिसे मात्रै होइन, नष्ट नै भयो । रक्सौल–अमलेखगन्ज नेपाल रेल्वे सेवाको अस्थिपञ्जर वीरगन्जतिर आसपासतिर अझै पनि कतैकतै देख्नसकिन्छ । केही वर्षअघिसम्म जनकपुर…