१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

चाल्नाखेल जंगलमा मृत फेला दुई युवाको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेल जंगलमा भेटिएका दुई युवाको शव कक्षा १० मा पढ्दै गरेका विद्यार्थी भएको खुलेको छ । प्रहरीले शवको पहिचान भएको जनाएको हो । मृत्यु भएकामध्ये एक जना काभ्रेपलाञ्चोकका १७ वर्षीय मंगल तामाङ र अर्का एक जना नुवाकोट १६ वर्षीय अर्जुन खड्का भएको प्रहरीले जनाएको छ । घटनास्थलमा विषको बट्टा भेटिएका…